असार १५ : एकै दिन पाँच करोडको दही

काठमाडौं, १६ असार । उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ ।

असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

असार १५ मा दही र चिउरा खानैपर्ने नेपाली संस्कार छ ।

त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ ।

    असार १६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*