दिगो विकास लक्ष्य- २०३०

 

संयुक्त राष्ट्रसंघको साधारण सभाले गत २०१५ को सेप्टेम्बर महिनामा सन् २०१६ देखि २०३० सम्ममा दिगो विकासका १७ वटा लक्ष्य र १६९ वटा उपलक्ष्यहरू पारित गरिएको थियो । यी लक्ष्यहरूले विशेष गरेर हरेक व्यक्तिको स्वाभिमान, स्वतन्त्रता, समानताका साथै भोक, गरिबीको अन्त्य गर्दै स्वस्थ जीवन यापनका लागि पहल गर्नेछ र अति विपन्न र संकटाभिमूखहरूको आवश्यकता र सहस्राब्दी विकास लक्ष्यले पुरा गर्न नसकिएका र नसमेटिएका विकासका पक्षहरूलाई पनि पुरा गर्ने र समेट्ने छन् । दिगो विकासका लागि लैङ्गिक समानता अपरिहार्य छ । सन् २०३० सम्ममा लैङ्गिक समानता प्राप्तिका लागि लक्ष्य ५ मा मात्र केन्द्रित नभई अन्य १६ वटै लक्ष्यहरूमा लैङ्गिक समानताको मूलप्रवाहीकरण गर्न उत्तिकै जरूरी हुन्छ ।

Sustainable Development Goal-2030 (in Nepali)

 

(स्रोत– http://www.beyondbeijing.org/publication-reports)

जेठ ३१, २०७४ मा प्रकाशित ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*