Meena_Shrestha

खानेपानीमा पहिलोपटक महिला महानिर्देशक

काठमाडौं । नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ । करिव पाँच दशक लामो