
प्रम ओली विश्वास–मत जित्न असफल, राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले …