pokhara

तेह्रौँ सागका पाँच खेल पोखरामा

पोखरामा प्रस्ताव गरिएका पाँच खेलमा भलिबल, ह्याण्डबल, महिला फुटबल, आर्चरी र ट्रायथलन छन् पोखरा, २८ असार । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) का पाँच खेल पोखरामा

eQmk'/df ;DkGg !* cf}+ /fli6«o k/]jf p8fg k|ltof]lutfsf] pkfwL xft kfb}{ sf7df8f}+ 7d]nsf uf]/v zDz]/ /f0ff . /f0ffn] p8fPsf] kfFr j6f k/]jfn] @* 306f cf7 ldg]6 p8fg u/L k|yd ePsf] xf] . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

अठारौँ राष्ट्रिय परेवा उडान प्रतियोगिता, उपाधि गोरखशम्शेरलाई

भक्तपुर, २५ असार । अठारौँ राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि काठमाडौँ ठमेलका गोरखशम्शेर राणाले जितेका छन् । नेपाल परेवा उडान खेल सङ्घले आयोजना गरेको प्रतियोगितामा राणाले उडाएको

karate

राष्ट्रिय गोजुरियो कराते साउन ९ गते

खेल संवाददाता काठमाडौं, २४ असार । नेपाल गोजुरियो कराते संघको आयोजनामा दोश्रो राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता साउन ९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न

badmint

असार २४ देखि छैटौं पुष्पलाल स्मृति ब्याडमिन्टन

काठमाडौं, १४ असार । नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा “छैटौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप – २०७४” असार २४ गते देखि हुने भएको

lohbahadur

मानव तस्करीको आरोपमा एन्फाका पूर्वमहासचिव शाही पक्राउ

काठमाडौं, ९ असार । खेलाडी र खेल पदाधिकारी बनाएर क्यानाडा लैजान्छु भनी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाही पक्राउ

asian-preemer-lig_h9Eit8A4Cw

एसियन प्रिमियर लिगमा अन्डरवर्ल्ड ? म्याच फिक्सिङको आशंका !

काठमाडौं, ६ असार । विवादका बीच गत सोमबारदेखि नेपालमा शुरु भएको एसियन प्रिमियर लिग रहस्यमयी बन्न पुगेको छ । एक्कासी नेपालमा गर्न लागिएको यो क्रिकेट

Dashrath-Stadium-featured

रंगशाला अभावमा खुम्चिए दर्शक : दर्शकको उत्साह टेलिभिजनको पर्दामा सीमित

काठमाडौं, २ असार । किलागलका ६१ वर्षीय श्रवण महर्जन नेपाली फुटबलका सदावहार फ्यान हुन् । बाल्यकालमा टुँडिखेलमा फुटबल खेलेर हुर्किएका महर्जन विस्तारै व्यापार व्यवसायमा लागे

Nepal-vs-Yemen-Ticket-1-300x160

यमनविरुद्ध पहिलोपटक नेपाल गोलरहित बराबरीमा

खेलकुद/जयदेव गौतम एएफसी एसियन कप छनोट चरणको होम खेलमा मंगलबार नेपाल र प्रतिद्वन्द्वी यमनबीच भएको म्याच गोलरहित बराबरीमा समाप्त भएको छ । राजधानीमा सशस्त्र प्रहरीको

volly

अबदेखि जेठ ८ गते राष्ट्रिय भलिबल दिवस

भलिबल संघको बार्षिक कार्यक्रम सार्वजनिक खेल संवाददाता काठमाडौं  । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको दिन जेठ ८ गतेलाई अबदेखि हरेक वर्ष राष्ट्रिय भलिबल दिवसका रूपमा

vvolly

एपिएफ बन्यो केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन

खेल संवाददाता काठमाडौं । आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड एकेडेमीलाई पाँच प्रतिस्पधात्मक सेटमा पराजित गर्दै विभागीय टोली एपिएफले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा

1 8 9 10 11