ronaldo

रोनाल्डो विश्वकै धनी खेलाडी

१० धनी खेलाडीको सूची सहित स्पेनिस फुटबल क्लब रियल मेड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वकै धनी खेलाडीको सूचीमा लगातार दोस्रो वर्ष पनि शीर्ष स्थानमा कायम छन्

Mesi

दुई वर्षभित्र चीनमा लियोनेल मेसी थिम पार्क

स्पेनको बार्सिलोना क्लबबाट खेल्ने प्रख्यात अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीको सम्मानमा चीनले एउटा थिम पार्क निर्माण गर्ने भएको छ । चीनको नानजिङमा निर्माण हुने यो पार्क

fifa beach soccer

ब्राजिल रेकर्ड पाँचौँपटक विश्व बीच फुटबल विजेता

बहामाज । कीर्तिमान कायम गर्दै ब्राजिलले पाँचौँपटक विश्व बीच फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । क्यारेबियन मुलुक बहामाजको राजधानी नासाउस्थित नेसनल बीच सकर एरेनामा भएको

thumbnail_1

स्केट पार्क निर्माण सहयोगीलाई राखेपको धन्यवाद

काठमाडौं । पोखरामा स्केट पार्क निर्माण गर्न सहयोग पु¥याएको ‘मेक लाइफ, स्केट लाइफ’ टोलीकी सदस्यमध्येकी एक किम इवेन्सलाई नेपाल स्केटिङ तथा स्केट बोर्ड संघले शुक्रबार

Khel

खेलाडीका लागि छुट्टै अस्पताल र सेवामा सहुलियत माग

काठमाडौं । राष्ट्रिय खेलुकद परिषद् (राखेप) द्वारा गठित खेलाडी सुविधा सुझाव कार्यदलले खेलाडीको वर्गीकरण गरी स्वास्थ्य सेवामा सहुलियत माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र बुझाएको छ

World Cup

फिफा विश्व कप–२०२६ आयोजना गर्न अमेरिका, क्यानडा र मेक्सिकोको बिड

  खेल संवाददाता काठमाडौं, ४ वैशाख । फिफा विश्व कप २०१८ का लागि पाँचै महादेशमा छनोट चरणका खेलहरू अगाडि बढिरहेका बेला अमेरिका, क्यानडा र मेक्सिकोले

Tkd-1

प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दोमा सेना च्याम्पियन

काठमाडौं । तीन देशको सहभागितामा नेपालमा सम्पन्न प्रथम महिला अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली सेना च्याम्पियन बनेको छ । प्रतियोगितामा एपिएफ दोस्रो र पूर्वाञ्चल तेस्रो भएका

sita

युरोपियन पारा तेक्वानदोमा नेपालकी सीतालाई कांस्य ।

काठमान्डु, १ असोज । पोल्यान्डको वार्सामा सम्पन्न पाँचौं युरोपियन पारा तेक्वानदो च्याम्पियनसिपमा नेपालकी सीता भण्डारीले कांस्य पदक जितेकी छन् । के ४४ क्याटगोरीअन्तर्गत महिला ५८

phupu

जुडोका फुपुलाई भारतमा काँस्य

काठमान्डु । दसौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियरमा नेपालकी जुडोका फुपु ल्हामु खत्रीले काँस्य पदक जितेकी छन् । भारतको केरलास्थित कोचीमा

1 9 10 11