Samaya Sakchhi 1

फरक भोगाइको उद्बोधनः ‘समय साक्षी’

पछिल्ला केही समयदेखि नेपाली पुस्तक बजारमा छाइरहेको कङल्याङकुङ्लुङबीच केही फरक शैली र केही पृथक् लेखाइसहित देखा परेको किताब हो, बबिता बस्नेतले लेखेको “समय साक्षी” ।