एसइई–२०७३ नतिजा : आदर्श भए नेपाल टप

काठमाडौं, ३ असार ।   रुपन्देहीले यस बर्ष पनि माध्यमिक शिक्षा परिक्षा (एसइई)मा नेपाल प्रथमको स्थान सुरक्षित गरेको छ । आजको नेपाल समाचारपत्र मा यो खबर छ ।

रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइवल स्कुलका आदर्श पाण्डेय, ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेर, नेपाल प्रथम भएका छन् ।

अहिलेसम्मको नतिजामा उनको मात्रै ग्रेड प्वाइन्ट एभरेज (जिपीए) ४ अंक भएको हो ।

शुक्रबार प्रकाशित २०७३ मा सञ्चालित एसइईको नतिजामा पाण्डे बोर्ड फस्ट भएको दावी विद्यालयका प्राचार्य कृष्ण शर्माले गरे ।

    असार ३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*