कर्णाली रोजगारमा कमिसनको खेल

काठमाडौं, ९ कात्तिक ।

बाजुरा जिल्लामा सञ्चालित कर्णाली रोजगारी कार्यक्रमबाट प्राविधिक र कर्मचारीले मागसहित कमिसन लिने गरेको खुलासा भएको छ।

आर्थिक बर्ष ०७३/७४ मा सञ्चालित योजनाबाट प्राविधिक र कर्मचारीले उपभोक्तासँग खुलेआम कमिसन लिने गरेको खुलेको हो ।

कार्यक्रम कर्णाली क्षेत्रसँग जोडिएका उत्तरी क्षेत्रमा सञ्चालन भईरहेको छ।

योजना पार्ने र प्राविधिक खर्च अनिवार्य दिने सर्तमा कमिसन लिएको उपभोक्ता समितिले बताउने गरेको छ। यो वर्ष १४ आयोजनाका लागि ४ करोड रूपैयाँ छुट्ट्याइएको थियो। – नागरिकबाट

बिहीबार, कात्तिक ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*