भ्यागुतालाई खेतमै गएर खुवाइयो भोज

काठमाडौं, २४ साउन ।

भक्तपुरका किसानले सोमबार भ्यागुतालाई भोज खुवाएका छन् । उनीहरुले खेतमै पुगेर भ्यागुतालाई भोज खुवाएका हुन् ।

प्रत्येक बर्ष रक्षाबन्धनको दिन खेतखेतमा पुगेर भ्यागुतालई भोज खुवाउने परम्परा छ । यसलाई नेपाल भाषमा ब्या चा जानक वानेगु भनिन्छ ।

ब्यांगको अर्थ भ्यागुतो र जानक वानेगुको अर्थ खाना खुवाउन जाने भन्ने बुभिन्छ । –नागरिक

      मंगलबार, साउन २४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*