मेलम्ची नआउने भएपछि राजधानीवासीलाई बागमतीकै पानी खुवाउने तयारी

काठमाडौं, २३ असार । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् ।

सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीबवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो ।

आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको समाचार आजको नेपाल समाचरपत्र दैनिकमा छ ।

        असार २३, २०७४ मा प्रकाशित

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*