महिलाका सुविधा सम्बन्धी सूचना

http://www.un.org.np/sites/default/files/Suchana%20Aayog%20final%20file%20Asar%2029%202073_0.pdf

प्रस्तुत पुस्तिकामा नेपालको संविधान र कानुनमा विद्यमान महिलाका लागि लक्षित आर्थिक सहुलियत तथा सुविधाका केही महत्वपूर्ण पक्षहरूलाई चित्रित गरिएको छ । साथै महिला लक्षित नीति र कार्यक्रम तथा कार्यविधिले प्रदान गरेको सुविधाहरू समावेश गरिएको छ । … तर राज्यबाट महिला, मधेशी, आदिवासी जनजाति, दलित तथा उत्पीडनमा परेका विभिन्न वर्ग र समुदायलाई उपलब्ध गराइएका विभिन्न छुट तथा सुविधाबारेको सूचना लक्षित वर्गसम्म नपुग्दा उक्त छुट, सुविधाको लाभ लिनबाट उनीहरू बञ्चित हुनुपरिरहेको वास्तविकतालाई महसुस गर्दै प्रस्तुत पुस्तिका सूचना प्रवाहको नमुनाका रुपमा प्रकाशित गरिएको छ ।

(यसै पुस्तिकाभित्रबाट)

जेठ २४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*