Manmohan-Hospital

मनमोहन अस्पतालको घटना छानबिन गर्न उच्चस्तरीय समिति

काठमाडौं, २७ असार । स्वास्थ्य मन्त्रालयले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल (प्रस्तावित) को घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ । अस्पतालले विदुर नगरपालिका–१२

koshi-byarej_KguoVZSmoH

कोसीमा अर्को ब्यारेज बन्ने : बाह्रै महिना किसानका खेतमा पानी

काठमाडौं, २६ असार । दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने

bhanu

काठमाडौँदेखि ललितपुरसम्म भानु–पहिरनमा साहित्यिक दौड हुने

साहित्यकार र संस्कृतिकर्मी गीताकेशरी र डा जगमान गुरुङलाई रथारोहण गराइने काठमाडौं, २६ असार । भानु प्रतिष्ठानले यस वर्षको भानुजयन्तीमा साहित्यकार र संस्कृतिकर्मी गीताकेशरी र डा

car_viKXBrxqUv

कबाडी बने महँगा कार

काठमाडौं, २६ असार । राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले प्रयोग गरेका महँगा मोटर सरकारी कार्यालयमा थन्किएका छन् । विभिन्न मन्त्रालयमा थन्क्याइएका मर्सिडिजसहितका करिब

Happy-Guru-Purnima-2016

आज गुरु पूर्णिमा मनाइँदै

काठमाडौँ, २५ असार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ

2029961901Nepal-President-Bhandari-

राष्ट्रपतिलाई कार किन्न १६ करोड माग

काठमाडौं, २५ असार । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर

डोल्मा/तस्बिर : कान्तिपुर

कुवेतमा मृत्युदण्ड पाएकी डोल्मा स्वदेश फर्किइन्

काठमाडौं, २५ असार । रोजीरोटीको मीठो सपना लिएर १२ वर्षअघि कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पा जेलनेलको लामो सजाय बेहोर्दै शनिबार साँझ घर फर्केकी छन्। ‘सानो

nepal-police

संघीयतामा यस्तो हुनेछ प्रहरीको संरचना

काठमाडौं, २५ असार । सरकारले संघीयताअनुसार नेपाल प्रहरीको पुनर्संरचना गर्न ‘प्रहरी विधेयक, २०७४’ तयार पारेको छ । प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा गृह मन्त्रालयले तयार पारेको

eQmk'/df ;DkGg !* cf}+ /fli6«o k/]jf p8fg k|ltof]lutfsf] pkfwL xft kfb}{ sf7df8f}+ 7d]nsf uf]/v zDz]/ /f0ff . /f0ffn] p8fPsf] kfFr j6f k/]jfn] @* 306f cf7 ldg]6 p8fg u/L k|yd ePsf] xf] . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

अठारौँ राष्ट्रिय परेवा उडान प्रतियोगिता, उपाधि गोरखशम्शेरलाई

भक्तपुर, २५ असार । अठारौँ राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि काठमाडौँ ठमेलका गोरखशम्शेर राणाले जितेका छन् । नेपाल परेवा उडान खेल सङ्घले आयोजना गरेको प्रतियोगितामा राणाले उडाएको

1 8 9 10 11 12 13