विभिन्न विधामा आयोजना भएको प्रतिस्पर्धामा जासोन किलेले बेष्ट सो, एमजे जोन्सनले चिक वियर्डमा पहिलो स्थान र नोरब्रेट टोफले अर्ध दाह्री जुँगाको क्याटोगरीमा उपाधि जितेका थिए । यो प्रतियोगितामा विभिन्न क्याटोगरीहरुमा प्रतिस्पर्धा भएको थियो । जसमा सर्वाधिक लामो ६० सेन्टिमिटरको दाह्रीलाई कलात्मक ढंगले प्रस्तुत गरेका कारण माइकल विलीलाई पुरस्कृत गरिएको थियो ।

 

(एजेन्सीको सहयोगमा)     

बुधबार, असोज ४, २०७४ मा प्रकाशित