home ministry meeting

बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक

काठमाडौं, ३१ साउन । सरकारले बाढी तथा पहिरो प्रभावित जिल्लाहरूमा गैरसरकारी संस्था (एनजीओ/गैसस) हरूलाई मनपरी ढंगले राहत वितरण गर्न रोक लगाएको छ । सोमबार बिहान

english-teacher

अस्थायी शिक्षक पद सदाका लागि अन्त्य हुने

पोखरा, ३१ साउन । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताएका छन् । नेपाल शिक्षक संघ कास्कीको आठौँं

A rescue team from the Armed Police Force stands near damaged houses in the landslide area in Sindhupalchowk district

बाजेलाई बचाउन खोज्दा दुई नातिको ज्यान गुम्यो

सुर्खेत, ३० साउन । बाजेलाई बचाउन खोज्दा सुर्खेतमा दुई जना नातिको पनि मृत्यु भएको छ । जिल्लाको गुर्भाकोट नगरपालिकास्थित सिन्दुरे गाउँमा पहिरोले घर बगाउँदा उनीहरुको

pilot-&-the-plane

बेरोजगार भएपछि पाइलटले खोले पेट्रोलपम्प

काठमाडौं, ३० साउन । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले

बाढीका कारण भासिँएको महोत्तरी र धनुषाको सीमामा पर्ने रातु पुल । तस्बिर : अन्नपूर्ण  पोस्ट (राजकरण महतो)

वर्षाको प्रकोप : ५० भन्दा बढी पुल अवरुद्ध, ६ सय जोखिममा

काठमाडौं, ३० साउन । नियमित मर्मत नहुँदा रणनीतिक महत्वका ५० भन्दा बढी पुल अवरुद्ध छन् । लगातार परिरहेको वर्षाले गर्दा ६ सयभन्दा बढी पुल बाढी

TIA, Ktm

कुकुर र बाँदर भगाउन विमानस्थलमा रेक्युरिटी गार्ड, चरा धपाउन सिकारी

काठमाडौं, २९ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र प्रवेश गर्न सक्ने जंगली जनावरको निगरानीका लागि सेक्युरिटी गार्ड खटाइएको छ । जंगली जनावरलाई विमानस्थल क्षेत्रभित्र प्रवेश रोक्ने

tatabandha_Nep-Ind

तटबन्धले भारतलाई सुरक्षित बनायो,नेपाललाई बर्बाद

काठमाडौं, २९ साउन । करिब १७ वर्षअघिसम्म वर्षाका बेला राप्ती नदी र डुडुवाखोला भारत तथा नेपालका लागि उत्तिकै दुश्मन ठानिन्थे। पानीको बहाव दक्षिणतिर बढ्ने हुनाले

biratnagar_rain-badi

विराटनगरमा ३० वर्षकै ठूलो बाढी : राजमार्गको पुल जोखिममा

विराटनगर, २९ साउन । लगातार वर्षाका कारण बाढीले वितण्डा मच्चाउँदा मोरङमा तीन जनाको मृत्यु भएको छ । पूर्वी क्षेत्रको मुख्य सहर विराटनगरमा पछिल्लो ३० वर्ष अवधिकै

TU Office

कम विद्यार्थी भएका विषय समायोजन गर्दै त्रिवि

काठमाडौँ, २८ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक क्याम्पसमा कम्तीमा १० भन्दा कम विद्यार्थी हुने विषयलाई अर्को क्याम्पसमा समायोजन गर्ने भएको छ । मुलुककै जेठो

1 53 54 55 56 57 76